१६ असार २०८३, मंगलवार
,
Latest
संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ बिहिबारको विनिमयदर



अ+ अ-

काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ १४ पैसा कायम गर्दा साउथ अरेवियन रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य ३१ रुपैयाँ ७१ पैसा कायम गरेको हो । 

यता कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६६पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ०४ पैसा तोकिएको छ । 

विस्तृतमा हेर्नुस्