काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ १४ पैसा कायम गर्दा साउथ अरेवियन रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य ३१ रुपैयाँ ७१ पैसा कायम गरेको हो ।
यता कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६६पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ०४ पैसा तोकिएको छ ।
विस्तृतमा हेर्नुस्