१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर मेयरमा माओवादीबाट रेणु दाहालको उम्मेदवारी दर्ता



रेनु दाहाल
अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् ।

उनी दाहाल सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी हुन् ।

दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर दाहालले उम्मेदवारी दर्ता गरेकी हुन् ।

२०७४ मा उनी नेपाली कांग्रेसको सहयोगमा मेयरमा निर्वाचित भएकी थिइन् ।