१२ भाद्र २०८३, शुक्रबार
,
Latest
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा मेयरमा कृष्ण थापाले गराए उम्मेदवारी दर्ता



अ+ अ-

पोखरा । नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदमा कृष्ण थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

दलबलसहित गएर मेयर उम्मेदवार थापा, उपमेयर उम्मेदवार मन्जुदेवि गुरुङसहित ३३ वडाका वडाध्यक्ष उम्मेदवारहरु मनोनय दर्तामा सहभागि भएका हुन् ।

२०५४ सालमा पोखराका मेयर बनिसकेका थापाले पुनः मेयरको टिकट पाएका हुन् ।