२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको आपत्तिः महानगरका मतपत्र छपाइमा गठबन्धनलाई फाइदा पुर्‍याउन खोजिएको आरोप



अ+ अ-

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ती जारी गदै एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेकाबाहेक पदमा चुनाव चिन्ह हटाउने भनी आएको समाचारप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तीमा अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको मतपत्र गठबन्धनका दलहरुलाई फाइदा पुग्ने आसयबाट प्रेरित रहेको भन्दै आयोगलाई यसबारे प्रस्ट पार्न आग्रह गरिएको छ ।