५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.13

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको आपत्तिः महानगरका मतपत्र छपाइमा गठबन्धनलाई फाइदा पुर्‍याउन खोजिएको आरोप



अ+ अ-

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ती जारी गदै एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेकाबाहेक पदमा चुनाव चिन्ह हटाउने भनी आएको समाचारप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तीमा अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको मतपत्र गठबन्धनका दलहरुलाई फाइदा पुग्ने आसयबाट प्रेरित रहेको भन्दै आयोगलाई यसबारे प्रस्ट पार्न आग्रह गरिएको छ ।