१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपाल हमालले गराए धनगढीको मेयरमा मनोनयन



अ+ अ-

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।

यसैबीच, धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन् । साथै, उनको साथमा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पनि आ–आफ्ना उम्मेदवारी दर्ता गरेका छन् ।

आइतबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले उम्मेदवारी दर्ता गराएका हुन् । धनगढी चौराहबाट समर्थकको र्‍याली र बाजागाजासहित उनी निर्वाचन कार्यालय पुगेका थिए ।