१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको मेयरमा गनेस पौडेलले गरे उम्मेदवारी दर्ता



अ+ अ-

पोखरा । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकाको मेयर पदका लागि मनोनयन दर्ता सुरु भएको छ ।

महानगरपालिकाको मेयर पदमा गनेस पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

पछिल्लो समय उनी ‘अटेरी अभियान’ कारण चर्चामा रहेका छन् ।

साहित्य क्षेत्रमा समेत परिचित पौडेल लेखक तथा स्तम्भकार पनि हुन् ।