१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.88

Wind: 5.66

Humidity: 43

तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालीकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहको प्रतिबद्धता पत्र



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

आइतबार २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शाहले सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक शिक्षालाई प्रथामितकामा राख्नु भएको छ ।

यसै गरी महानगरपालीका भित्रको स्वास्थ्य सेवा , यातायात, बातावरण , जेष्ठ नागरिकहरु प्रति स्थानीय तहको जिम्मेवारी , सम्पदा संरक्षणलाई बिशेष रुपमा उल्लेख गर्नुभएको छ ।

प्रतिबद्धता पत्रको पूर्णपाठ-

Loading...