१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले टुङ्ग्यायो सिन्धुलीका स्थानीयतहमा उम्मेदवार



अ+ अ-

काठमाडौं । नेकपा एमालले सिन्धुली जिल्लाको स्थानीय तहका उम्मेदवार तय गरेको छ । एमाले सिन्धुलीले कमलामाई नगरपालिकाको मेयरमा महेन्द्र देव श्रेष्ठ र उपमेयरमा मन्जु देवकोटा ,दुधौली नगरपालिकाको मेयरमा लक्ष्मण कार्की र उपमेयरमा बालकुमारी अधिकारीलाई उम्मेदबार बनाउने तय गरेको छ ।

यसै गरी तीनपाटन गाउँपालिकाअध्यक्षमा छत्र दाहाल र उपाध्यक्षमा पदम माया तामाङ ,फिक्कल गाउँपालिका अध्यक्षमा पार्वती सुनुवार, उपाध्यक्षमा राजु बराल र सुनकोशी गाउँपालिका अध्यक्षमा अशोक गिरी र उपाध्यक्षमा हेमा अधिकारी तय हुनु भएको छ ।