१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाललेले बुटबलमा मेयरमा बाबुराम भट्टराई र उप-मेयरमा साबित्रा अर्याललाई उम्मेद्वार बनाउने



अ+ अ-

काठमाडौ । नेकपा (एमाले)ले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई र उप (मेयरमा साबित्रा आर्याललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले मेयरमा बाबुराम भट्टराई र उप(मेयरमा साबित्रा आर्याललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।