२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले टुङ्ग्यायो ५ महानगरपालिका र ९उपमहानगरपालिकाको उम्मेदवार



अ+ अ-

काठमाडौ । नेकपा एमालेले ५ ओटा महानगरपालिका र ९ ओटा उपमहानगरपालिकाका प्रमुख तथा तथा उपप्रमुख उम्मेदवारहरुको टुंगो लगाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले महानगरपालीका र उपमहानगरपालीकाको उम्मेदवार तय गरेको हो । एमाले प्रचार बिभाग प्रमुख पृथ्वी शुब्बा गुरुङका अनुसार जनकपुर र जितपुर सिमराको उम्मेदवार भने तय गर्न बाकि रहेको छ ।

एमालेका उम्मेदबारहरु

महानगरपालीका
काठमाडौ
मेयरः केशब स्थापित
उपमेयर सुनिता डंगोल

ललितपुर
मेयर–हरिकृष्ण व्यञ्जनकार
उपमेयरमा- मञ्जली शाक्य,

पोखरा- दिपक पौडेल
उपमेयरमा मञ्जुदेवी गुरुङ

भरतपुर विजय सुवेदी
उपमेयर –

वीरगञ्ज

मेयर- विजय सारबगी
उममेयर

बिराटनगर बाकि

उपमहानगरपालिका
धनगढी–
मेयरः रणवहादुर चन्द
उपमेयर–चन्द्रकला राना थारु

नेपालगन्ज
मेयर–पशुपति दयाल मिश्र,
उपमेयर–शान्ति ढकाल

तुलसीपुर
मेयर–टिकाराम खडका,
उपमेयर–स्यानी चौधरी

घोराही
मेयर–नरुलाल चौधी

बुटवल
मेयर–बाबुराम भट्टराई
उपमेयर–साबित्रा अर्याल

हेटौंडा
मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

धरान
मेयर–मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी
मेयर–यामकुमार सुब्बा
उपमेयर–संगीता चौधरी

कलैया
मेयर बिनोद शाह

 




भर्खरै