१९ फाल्गुन २०८१, सोमबार
March 3, 2025 Monday
Latest
साहित्यकार झमक घिमिरेमा थपियो नसाको रोग, उपचारमा समस्या माओवादीप्रति अभिनेतृ रेखा थापाको कटाक्ष– ‘लालसेना खोज्न मधेशतिर हिँडेछन्’ मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ सोह्र वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न स्ववियु निर्वाचन : पाल्पाका चार क्याम्पसमा १३ संगठन दर्ता पुलिस क्लब वीरगञ्ज गोल्डकपको सेमिफाइनमा बजेट तर्जुमा मार्गदर्शन : ‘स्रोतमा चाप छ, पूर्वतयारी नभएका र प्रतिफल नदिने योजनाका लागि बजेट… गायक सुशान्त केसीले दिए बालेनलाई कन्सर्टमा आउन निम्तो हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिनेछौँ: वनमन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक जारी



अ+ अ-

काठमाडौँ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केहीबेर अघि सुरु भएको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

महानगरपालिका र उपमहानगरपालिकाकाबाट उम्मेदवारको सिफारिस भएपनि एमालेले त्यसलाई टुंगाउन सकेको छैन ।

एमालेले ६ वटा महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस गरिसकेको छ ।