३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री संग अमेरिकी अमेरिकी सिनेटरको भेट



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी सिनेटरहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भे गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका ७५ वर्षको दौरानमा यसअघि हासिल उपलब्धी र अझै प्रगाढ सम्बन्ध विकसित गर्ने विविध पक्षहरूको बारेमा छलफल भएको जनाईएको छ ।

साथै जलवायु परिवर्तनको सामना गर्ने उपाय र लोकतन्त्र सुदृढिकरण लगायतमा कुराकानी भएको थियो जनाईएको छ । अमेरिकी सिनेटर किर्स्टन जिल्लिब्रान्डको नेतृत्वमा रहेको अमेरिकी सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली, तथा प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स र राजदूत र्‍यान्डी बेरी पनि उक्त अवसरमा उपस्थित हुनुहुन्थ्यो।