२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाबाट महानगरपालीका सहित बिभिन्न स्थानमा उम्मेदवार तय,काठमाडौंमा कलाकार मदनदाश श्रेष्ठ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालीको सहित बिभिन्न महानगरपालीका उपमहानगरपालीका र गाँउपालीकाको प्रमुखको उम्मेदवारी तय गरेको छ ।

राप्रपाले काठमाडौं महानगरपालीको प्रमुखका बरिष्ठ कलाकार मदनदाश श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । यसैगरी ललितपुर महानगरपालीको प्रमुखमा अष्ट महर्जन ,पोखरा महानगरपालीकाको प्रमुखमा शेखर खराल ,नेपालगञ्ज उपमहानगरपालीकामा नन्दलाल वैश्य , रुपन्देहीको बुटवल उपमहानगरपालीका प्रमुखमा मृगेन्द्र शेरचन ,सिद्धार्थनगर नगरपालिका प्रमुखमा सागरप्रताप राणा र देबदह नगरपालीकामा माधब रिमाललाई उम्मेदबार बनाउदै छ ।

यसैगरी रुपन्देहीको रोहणी गाँउपालीका प्रमुखमा ताहिर अलि अन्सारीलाई राप्रपाले उम्मेदवार बनाउने भएको छ ।