९ बैशाख २०८२, मंगलवार
April 22, 2025 Tuesday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.76

Wind: 2.57

Humidity: 34

Latest
लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : पूर्वउपप्रधानमन्त्री निधि भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२ मा हुँदै नेपाल उसु महासंघको जज र डिप्लोमा कोर्षको मन्त्री चौधरीद्वारा उद्घाटन अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ‘सूचना प्राविधि पूर्वाधारको पहिलो सर्त’ राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री ओली शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्लाः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बालकाेटमा जारी



अ+ अ-

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बसेको छ ।

पार्टी अध्यक्ष केपी ओलीको निबास बालकोटमा बसिरहेको बैठकमा प्रतिबद्धतापत्र उम्मेदबारको छनौट र स्थानिय तहको निर्वाचनको तयारी र हालसम्मको कार्यका समिक्षाहुने जनाईएको छ ।