७ मंसिर २०८१, शुक्रबार
,
Latest
विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल चीन भ्रमण सफल हुन्छः प्रधानमन्त्री २०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौंः प्रधानमन्त्री चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल दुर्गा प्रसाईंले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न सन्देश सभाः बचन देउजा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बालकाेटमा जारी



अ+ अ-

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बसेको छ ।

पार्टी अध्यक्ष केपी ओलीको निबास बालकोटमा बसिरहेको बैठकमा प्रतिबद्धतापत्र उम्मेदबारको छनौट र स्थानिय तहको निर्वाचनको तयारी र हालसम्मको कार्यका समिक्षाहुने जनाईएको छ ।