• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

पोखराको मेयरमा कांग्रसबाट १८ जनाको दाबेदारी पेश



पोखरा । पोखरा महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट १८ जनाले दाबी गर्दै महानगर समितिमा निवेदन दिएका छन् ।

उम्मेदवारीको लागि दाबेदारी पेश गर्नेमा गण्डकी प्रदेश सरकारका मन्त्री बिन्दुकुमार थापादेखि पूर्व सचिव तथा अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति हुन नपाएका बाबुराम आचार्यसम्म छन् ।

कास्की कांग्रेसका अध्यक्ष किशोरदत्त बराल, पूर्वअध्यक्ष कृष्णबहादुर केसी, सुदिपमोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कमाचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण विजुक्छे, विश्वशंकर पालिखे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले समेत महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी उपप्रमुखमा माया बराल, लक्ष्मी पाण्डे, आनन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ शिव केसी र गोविन्द नेपालीले आकांक्षा राखेका छन् ।