२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै, सार्वजनिक गरिन् प्रेमीको तस्बिर



अ+ अ-

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा निकै चर्चा कमाउन सफल गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

गायिका मेलिना राईले गिटारिष्ट तथा संगितकार संजिब बराईलीसंगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आफुहरु विवाह बन्धनमा बाँधिन लागेको जानकारी दिएकी छिन् । उनले तस्बिर सार्वजनिक गर्दै ‘नयाँ शुरुवात र ईन्गेजमेन्ट’ भएको बताईकी छिन् ।

गायिका मेलिना राईले सो तस्बिर सार्वजनिक गरेसंगै उनलाई आफन्त र शुभचिन्तकहरुले बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् । उनका चर्चित गीतहरुमध्ये ‘कुटुमा कुटु, अर्को जुनी खै कुन्नी, तिम्रो मनमा के छ, जेल पनि सहुँला’ आदी हुन् ।