१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

न्युयोर्कमा गोली चल्यो ५ को मुत्यु , १३ जना घाइते

न्युयोर्कमा गोली चल्यो ५ को मुत्यु , १३ जना घाइते
अ अ+ अ-

काठमाडाैंः अमेरिकाको व्यस्त शहर न्युयोर्कको ब्रुकलिनको सब वे मा गोली चल्दा  ५ जनाको मुत्यु भएकाे छ । यस गोलीकाण्डमा कम्तीमा १३ जना घाइते भएको एपी समाचार संस्थाले जनाएको छ ।

बिहानको व्यस्त समयमा सब वे मा एक व्यक्तिले गोली चलाएका थिए । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ, र उनी अझै फरार छन् । गोली लागेका व्यक्तिहरु रक्ताम्य भएका दृश्यहरु सार्वजनिक भएका छन् । न्युयोर्कमा भएको यस घटनासँगै घटनास्थलमा प्रहरीको व्यापक उपस्थिति रहेको छ ।

उक्त घटनाका बारेमा राष्ट्रपति जो बाइडेनलाई जानकारी गराइएको छ । न्युयोर्कका मेयरले सबैलाई धैर्य गर्न आग्रह गर्नु भएको छ ।

गाेली चलाउनुकाे उद्देश्य अझै स्पष्ट नभएकाे पनि अन्तरराष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।