२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाज पचेकाहरुले हो गठबन्धन गर्नी, सिद्धान्त मिल्नु छैन विचार मिल्नु छैन – पशुपति शर्मा



अ+ अ-

काठमाडौं । गायक पशुपति शर्माले स्थानीय चुनाव केन्द्रित सत्ता गठबन्धनलाई ‘लाज पचेकाहरूको गठबन्धन’को संज्ञा दिएका छन् ।

शर्माले फेसबुक स्टाटस लेख्दै आफूमा विश्वास नभएकाहरूले जनताको विश्वास कसरी जित्छौ ? भनी प्रश्न समेत गरेका छन् । कार्यकर्ता र जनतालाई भेडा नबन्न उनले सुझाएका छन् ।

शर्मा लेख्छन् – लाज पचेकाहरुले हो गठबन्धन् गर्नी,,सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन,,,चुनावि घोषणा पत्र आफ्ना आफ्ना छन्,,,,के हो यो
गठबन्धन,,,,,आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ !!!!!