२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रबारे जानकारी दिन अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै



file
अ+ अ-

काठमाडौं । देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिन अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अर्थमन्त्री शर्माले सोमवार अपराह्न अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

अर्थमन्त्रीले गभर्नरलाई निलम्बन गरेपछि मन्त्री शर्माले पत्रकार सम्मेलन गरेरै अर्थतन्त्रको अवस्थाबारे जानकारी दिएर आफ्नो भनाइ पनि राख्ने अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थतन्त्र संकटोन्मुख भएको भन्दै आइतवार एमालेका ३ पूर्वअर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका थिए ।