• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

सत्तागठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै



फाईल फोटो

काठमाडौं ।स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउसो बोलाइएको बैठक बोलाईएको छ ।

बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले गरेका कामका बारेमा जानकारी गराउनुका साथै बिभिन्न जिल्लामा भएका गठबन्धन सयन्त्रले गरेका कामका बारेमा पनि समिक्षा हुने जनाईएको छ ।