१ आश्विन २०८३, बिहीबार
,
Latest
संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तागठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं ।स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउसो बोलाइएको बैठक बोलाईएको छ ।

बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले गरेका कामका बारेमा जानकारी गराउनुका साथै बिभिन्न जिल्लामा भएका गठबन्धन सयन्त्रले गरेका कामका बारेमा पनि समिक्षा हुने जनाईएको छ ।