१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त, कर्मचारीको माग अस्वीकार



अ+ अ-

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ई. सुनिल पौडेल नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्त गरेको हो ।

नेपाल टेलिकमका कर्मचारीहरुले टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै आन्दोलन गरेपनि सरकारले बाहिर बाट नियुक्ति गरेको हो ।

सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफरिस गरेको थियो । सिफारिस भएका नाम मध्ये बाट सरकारले पौडेललाई नियुक्त गरेको हो ।