२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्रको एक हजार रन पूरा



अ+ अ-

काठमाडौं । नेपाली युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका छन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको पपुवा न्यु गिनी विरुद्धको त्रिकोणात्मक टी२० श्रृंखलाको फाइनल खेलमा २१ रन बनाएसँगै यो उपलब्धी हासिल गरेका हुन् ।

उनी नेपालका लागि एक हजार रन पूरा गर्ने एकमात्र खेलाडी हुन् । उनले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै उक्त सफलता हासिल गरे । दीपेन्द्रले यस क्रममा १ शतक र ४ अर्धशतकीय इनिङ्स खेलेका छन् ।

अहिले नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १३.४ ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन जोडेको छ ।