• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

असन क्षेत्रमा पाहाँ च:ह्रे पर्वको उत्सव (फोटो फिचर)



काठमाडौं । काठमाडौंको उपत्यकाको मध्यभाग असन क्षेत्रमा यतिेबेला स्थानिय जात्रो रौनक छ । टोल टोलमा राखिएका खटहरु एक अर्कासंग जुधाउने गरिन्छ ।

यो पर्ब लाई स्थानीय भाषामा पाहाँ च : ह्रे जात्रा भनिन्छ । खटमा भद्रकाली मूर्ति , कंकेश्वरी,अजिमा लगायत देबीहरुको मूर्ति राखिन्छ । यी खटहरुलाई तीन पटक टोल परिक्रमा गराई चिराग बालेर साटिन्छ ।

न्युरोड,असन, ईन्द्रचोक, नरदेबी किलागल क्षेत्रमा भै रहेको जात्राको फोटो पत्रकार न्हुन्छेमान डंगोलले खिचेका तस्वीरहरु-