२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन क्षेत्रमा पाहाँ च:ह्रे पर्वको उत्सव (फोटो फिचर)



अ+ अ-

काठमाडौं । काठमाडौंको उपत्यकाको मध्यभाग असन क्षेत्रमा यतिेबेला स्थानिय जात्रो रौनक छ । टोल टोलमा राखिएका खटहरु एक अर्कासंग जुधाउने गरिन्छ ।

यो पर्ब लाई स्थानीय भाषामा पाहाँ च : ह्रे जात्रा भनिन्छ । खटमा भद्रकाली मूर्ति , कंकेश्वरी,अजिमा लगायत देबीहरुको मूर्ति राखिन्छ । यी खटहरुलाई तीन पटक टोल परिक्रमा गराई चिराग बालेर साटिन्छ ।

न्युरोड,असन, ईन्द्रचोक, नरदेबी किलागल क्षेत्रमा भै रहेको जात्राको फोटो पत्रकार न्हुन्छेमान डंगोलले खिचेका तस्वीरहरु-