२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र पीएनजी बीच दोस्रो खेल हुँदै, टस जितेर नेपालले ब्याटिङ रोज्यो



नेपाली क्रिकेट टाेली
अ+ अ-

काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।

नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग नेपालले पहिलो पटक एकदिवसीय खेल खेलिरहेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल पिएनजीसँग नाटकीय रुपमा पराजित भएको थियो । कीर्तिमानसहित जितउन्मुख भएर पनि अन्तिम समयमा नेपाल पीएनजीसँग ६ रनल पराजित भएको थियो। नेपालका रोहित पैडेलले शतक प्रहार गरे पनि हारले उनको शतक फिक्का बनेको थियो ।

यो दुई खेलको एकदिवसीय शृङखलामा मुख्य प्रशिक्षक पुबुदु दशानायकेले युवा खेलाडीलाई अवसर दिएका छन् ।