५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महराका स्वकीय सचिव शर्मा एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) परित्याग गरेका प्रमोद शर्मा नेकपा ( एमाले) प्रवेश गरेका छन् । उनी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव हुन् ।

माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका शर्माले दुई दिनअघि पार्टीमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए ।

नेकपा एमालेको आज काठमाडौँमा बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीतालाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

शर्मा पत्नी सीता अघिल्लो स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन् तर उनी पराजित भएकी थिइन् ।




भर्खरै