काठमाडौं । नेपाल राष्ट्र बैंकले विहिबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ८६ पैसा तोकिएको छ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ८ पैसा तोकिएको छ ।
अन्य मुलुकहरुको कुन कति छ हेर्नुस् विवरणमा :