९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ‘ह्वीप’ जारी



अ+ अ-

विराटनगर । प्रदेश नम्बर १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका रहेको छ । 

यसैबीच नेपाली कांग्रेस १ नम्बर प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

यो पनिः  मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने