२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको मुख्यमन्त्री: महेन्द्रले जीवनलाई जिम्मा लगाउदै



अ+ अ-

काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिन लाग्नु भएको छ । शाहीले सोमवार दिउँसो ४ बजेका मन्त्रिपरिषद् बैठक  बोलाउनु भएको र मन्त्रीहरु लाई धन्यबाद दिदै बैठकपछि  राजीनामा दिन  लाग्नु भएका कर्णाली प्रदेशका एक मन्त्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो "पूर्व सहमति अनुसार दशै अगाडी नै छाड्नु पर्ने  हो तर मुख्यमन्त्रीज्यूले ईच्छा देखाउनु भएन केन्द्रको दवाब परेपछि छाड्ने कुरा भयो  अब नेपाली कांग्रेस संसदीय दलका नेता जीबनबहादुर शाही मुख्यमन्त्री बन्नु हुन्छ ।"  महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पद नछाडे गठबन्धनमा नै अप्ठारो पर्ने चेताबनी जीबनबहादुर शाहीले पटक पटक चेताबनी दिनुभएको थियो ।