१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको मुख्यमन्त्री: महेन्द्रले जीवनलाई जिम्मा लगाउदै



अ+ अ-

काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिन लाग्नु भएको छ । शाहीले सोमवार दिउँसो ४ बजेका मन्त्रिपरिषद् बैठक  बोलाउनु भएको र मन्त्रीहरु लाई धन्यबाद दिदै बैठकपछि  राजीनामा दिन  लाग्नु भएका कर्णाली प्रदेशका एक मन्त्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो "पूर्व सहमति अनुसार दशै अगाडी नै छाड्नु पर्ने  हो तर मुख्यमन्त्रीज्यूले ईच्छा देखाउनु भएन केन्द्रको दवाब परेपछि छाड्ने कुरा भयो  अब नेपाली कांग्रेस संसदीय दलका नेता जीबनबहादुर शाही मुख्यमन्त्री बन्नु हुन्छ ।"  महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पद नछाडे गठबन्धनमा नै अप्ठारो पर्ने चेताबनी जीबनबहादुर शाहीले पटक पटक चेताबनी दिनुभएको थियो ।