२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको सचिवालयमा हेरफेर, स्वकीय सचिवमा रमेश मल्ल नियुक्त



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा हेरफेर गरिएको छ । 

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई माओवादीको लुम्बिनी प्रदेश सहइन्चार्जको जिम्मेवारी दिँदै  रमेश मल्ललाई प्रचण्डको स्वकीय सचिव नियुक्त गरिएको छ । 

मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । यस्तै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटालाई प्रेस सेन्टरको नेतृत्वमा ल्याउने तयारी गर्दै जिम्मेवारीबाट हटाएको छ ।