१४ असार २०८३, आईतवार
,
Latest
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजपोलार सहकर्मी उज्वल केसीलाई पितृशोक



अ+ अ-

काठमाडौं । न्यूजपोलार सहकर्मी उज्वल केसीलाई  पितृशोक परेको  छ। उज्वलका पिता केशव केसीको ६० वर्षको उमेरमा आज हृदयाघातका कारण निधन भएको छ । बासबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा बिहान ११ बजे हृदयाघातको शल्यक्रिया गर्ने क्रममा केसीको निधन भएको हो ।

केसीले चौबीस बर्ष राष्ट्रिय समाचार समिति (रासस)मा सेवा गर्नुभएको थियो । उहाँका श्रीमती, एक छोरा र तीन छोरी छन् । केसीको आजै अन्त्येष्टि गरिएको छ । न्यूजपोलार परिवार केसीप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दछ ।