१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणाबाट २७२ थान मुद्दाको पेशी तोकियो



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबारका लागि १० वटा बिभिन्न इजलास तोक्नु भएको छ ।  आज भने प्रधानन्यायाधीश राणाले आफूलाई भने ईजलास तोक्नु भएको छैन । प्रधानन्यायाधीश राणाले आइतबारका लागि ८ संयुक्त र २ एकल इजलासमा २७२ थान मुद्दाको पेशी तोक्नु भएको छ । 

नेपाल बारको अबरोध बिच सर्बोच्च अदालत प्रबेश गर्नुभएका  राणााले  न्यायाधीशहरू दीपककुमार कार्की र आनन्द मोहन भट्टराई, मिरा खड्का र हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमा, बमकुमार श्रेष्ठ र हरिप्रसाद फुँयाल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी, प्रकाशमान सिंह राउत, कुमार रेग्मी र कुमार चुडाल, तेजबहादुर केसी र मनोजकुमार शर्मालाई इजलास तोक्नु भएको छ ।

प्रधानन्यायाधीश राणाले बन्दीप्रत्यक्षीकरण बाहेकका अन्य मुद्दाहरू पनि तोक्नु भएको छ । तर न्यायधीशहरुले निरन्तर ईजलाश बहिष्कार गर्दे आईरहेका छन् ।