१४ असार २०८३, आईतवार
,
Latest
हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली अघिल्लो सरकारको पालामा मुलुकलाई ग्रे लिष्टमा पारियो, हामी निकाल्ने क्रममा छौँः अर्थमन्त्री वाग्ले रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन प्रतिगमनविरुद्ध लोकतान्त्रिक वामपन्थी एक हुनुपर्छ : ओली सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारले भोलिबाट सर्वोच्च केन्द्रित आन्दोलन गर्ने



अ+ अ-

काठमाडौं । पछिल्लो दुई सातादेखि आन्दोलनरत नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित आन्दोलन गर्ने भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलित बारले सर्वोच्च केन्द्रित गर्न लागेको हो । आज (आइतबार) बारको आह्वानमा कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिएका थिए । 

भोलि सोमबारदेखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने बारका महासचिव लीलामणि पौड्यालले बताएका छन् । 

उनले घुस कमिसनको पैसा लिएर आएकाहरुबाट आन्दोलनलाई अपमान गर्न खोजिएको भन्दै यसविरुद्ध हरेक दिन सर्वोच्चको गेटमा आन्दोलन गर्ने चेतावनी समेत दिए ।