१४ असार २०८३, आईतवार
,
Latest
हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली अघिल्लो सरकारको पालामा मुलुकलाई ग्रे लिष्टमा पारियो, हामी निकाल्ने क्रममा छौँः अर्थमन्त्री वाग्ले रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन प्रतिगमनविरुद्ध लोकतान्त्रिक वामपन्थी एक हुनुपर्छ : ओली सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको कोवाङमा भीषण हिमपहिरो, भाग्ने क्रममा केही घाइते (फोटो फिचर)



अ+ अ-

मुस्ताङ । जिल्लाको कोवाङमा भीषण हिमपहिरो गएको छ । आइतबार बिहान करिब ११ः४० बजे टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको हो । 

उक्त हिमपहिरोका कारण अहिलेसम्म मानवीय क्षतिको विवरण नआइसकेपनि हिमपहिरो झरेपछि आत्तिएर भाग्ने क्रममा विद्यार्थीसहित सातजना स्थानीय घाइते भएको बताइएको छ ।

उनीहरुको खुट्टा भाँचिएको र मर्किएको छ भने घाइतेलाई अहिले जोमसोमस्थित अस्पताल पठाइएको छ । अहिले प्रहरीको टोली घटनास्थल पुगिसकेको छ ।