५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचन्द्र झा एकीकृत समाजवादीको सचिवालय सदस्य मनोनित



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले रामचन्द्र झालाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।

बुधवार बसेको केन्द्रीय कमिटीको बैठकले नेकपा माओवादी केन्द्रबाट औपचारिक रुपमा प्रवेश गर्नुअघि नै झालाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । 

यसैगरी गठबन्धन सरकारले बंगलादेशको राजदूतबाट फिर्ता बोलाएका डा.बंशीधर मिश्रलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । मिश्र यसअघि एमालेको केन्द्रीय सदस्य थिए ।