६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबराले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई बारले पठायो छुट्टाछुट्टै पत्र



अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र उनले तोकेको इजलासमा सहभागी नहुन सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुलाई छुट्टाछुट्टै चिठी पठाएको छ ।

प्रधानन्यायाधीशमाथि आरोप लागेकाले उनले तोकेको इजलासमा संलग्न नभई उनलाईं असहयोग गर्न सबै न्यायाधीशहरुलाई अनुरोध गरिएको पत्रमा उल्लेख गरिएको छ ।