१४ असार २०८३, आईतवार
,
Latest
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटा नगरपालिकामा आलु खेती



अ+ अ-

असोजमा बाढीले धानबालीमा ठूलो क्षति व्यहोरेको सुदूरपश्चिम प्रदेशका किसान पीडा भुलेर फेरि कृषि कर्ममा जुटेका छन् । कंचनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिला किसान यतिबेला आलु खेतीका लागि कम्मर कसेर लागेका छन् । यस गाउँका १५ जना महिला व्यावसायिक आलु खेतीमा संलग्न छन् ।