३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार घट्यो अमेरिकी डलरलगायत अन्यको विदेशी विनिमयदर, जान्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ३६ रुपैयाँ ०५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ ७४ पैसा  तोकिएको छ। 

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६० पैसा तोकिएको छ ।

अन्य देशको विवरणमा :