२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वाट्स एपबाट ठगि गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । ह्वाट्स एपबाट ठगि गर्ने एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रयोगकर्ताहरुको मोबाईलमा सम्पर्क गरी विभिन्न व्यक्तिहरुलई चिठ्ठा परेको छ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुकुम रन्मामैमकोट गाउँपालिका– ३ नेपालटारका ३३ वर्षीय विकाश गुरुङ रहेका छन् । उनले विदेशबाट सामान पार्सल आएको छ भनि सो सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगि गर्ने गर्ने गरेका थिए । 

गुरुङलाई गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति कार्तिक २६ गते दिउँसो गैरीधाराबाट ठगि गरेको रकम सहित  पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अनुसन्धानका लागि महानगरी प्रहरी परिसर पठाईएको प्रहरीले जनाएको छ ।