६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको वार्ता आह्वानपछि कानून व्यावसायी छलफलमा जुट्दै



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले संवादमा आउन आह्वान गरेसँगै आन्दोलनरत कानून व्यावसायीहरुले छलफल गर्ने भएका छन् । 

नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएनका पदाधिकारीहरु र बरिष्ठ अधिवक्ताहरु नेपाल बारको भवनमा छलफलका लागि भेला भएका हुन् । 

सोमबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका थिए ।