२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः यूरोपबाट सात प्रतिनिधि चयन



अ+ अ-

काठमाडौं । नेकपा एमालेको आसन्न दशौं महाधिवेशनका लागि यूरोपबाट सात जना प्रतिनिधि चयन भएका छन् ।

एमाले निकट प्रवासी नेपाली मञ्चबाट विश्वभर रहेका कार्यकर्तामध्ये ४० जना प्रतिनिधिको कोटा तोकिएकोमा यूरोपबाट ७ जना चयन भएका हुन् ।

एमाले महाधिवेशनमा बेलायतबाट भक्त गुरुङ चयन भएका छन् । उनी प्रवासी नेपाली मन्चका अध्यक्ष समेत हुन् ।

त्यस्तै, पोर्चुगलबाट गोविन्द पौडेल, स्पेनबाट मुक्तवहादुर गुरुङ, बेलायतबाटै कल्पना त्रिपाठी, रसियाबाट डा. विमला भण्डारीर बेल्जियमबाट सरस्वती चापागाई चयन भएका छन् ।