१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः यूरोपबाट सात प्रतिनिधि चयन



अ+ अ-

काठमाडौं । नेकपा एमालेको आसन्न दशौं महाधिवेशनका लागि यूरोपबाट सात जना प्रतिनिधि चयन भएका छन् ।

एमाले निकट प्रवासी नेपाली मञ्चबाट विश्वभर रहेका कार्यकर्तामध्ये ४० जना प्रतिनिधिको कोटा तोकिएकोमा यूरोपबाट ७ जना चयन भएका हुन् ।

एमाले महाधिवेशनमा बेलायतबाट भक्त गुरुङ चयन भएका छन् । उनी प्रवासी नेपाली मन्चका अध्यक्ष समेत हुन् ।

त्यस्तै, पोर्चुगलबाट गोविन्द पौडेल, स्पेनबाट मुक्तवहादुर गुरुङ, बेलायतबाटै कल्पना त्रिपाठी, रसियाबाट डा. विमला भण्डारीर बेल्जियमबाट सरस्वती चापागाई चयन भएका छन् ।