२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ः मत विभाजन सुरु



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले मागेको विश्वासको मतमा मत विभाजन सुरु भएको छ ।

बुधबारको प्रदेश सभाको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत दिन राईले गरेको प्रस्तावमा सभामुख प्रदिपकुमार भण्डारीले मत विभाजन गराए ।

प्रदेश सांसदले नामसहितको दस्तखत गराएर पक्ष र विपक्षमा मत विभाजन गर्दैछन् । 

सरकारमा सहभागी पाँच दलीय गठबन्धनमा ५० सांसद छन् ।  ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद रहेका छन् ।