५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार थप ४१२ मा कारोना संक्रमण, २०२ निको



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ४१२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा २०२ संक्रमित निको भएका छन् । बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ । 

यस्तै कोरोनाबाट संक्रमित भएका मध्य भक्तपुरमा १५, ललितपुरमा ३२ र काठमाडामौँ १०२ जना रहेको छ ।