१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण काबेलीको बोनस शेयर नेप्सेमा सूचीकृत



अ+ अ-

काठमाडौंः अरुण काबेली हाइड्रोपावर कम्पनीले हालै वितरण गरेको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई बोनस शेयर वितरण गरेको थियो । नेप्सेले २६ लाख ९५ हजार ६०५ कित्ता शेयर सूचीकरण गरेको छ । यसको कारोबार बिहीबारदेखि हुनेछ ।

अरुण काबेलीले शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।